Depository of News

बाढीपीडितलाई ठमेल पर्यटन विकास परिषद्को राहत सामग्री सहयोग

newsdepo.com · world

२२ भदौ, काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामाग्री सहयोग गरेको छ । परिषद्ले गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रत्यक्ष मारमा परेका उत्तरगया गाउँपालिका–१ र २ का बासिन्दालाई आज खाद्यान्न, लत्ताकपडा र अन्य दैनिक उपभोग्य सामाग्री सहयोग गरेको हो । परिषद्का अध्यक्ष राजुमान डङ्गोलको नेतृत्वमा […]

Read full article →