Depository of News

एमभी दुगड ग्रुपद्वारा उद्धार कोषमा १ करोड ११ लाख सहयोग

newsdepo.com · world

२२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एमभी दुगड ग्रुपले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुप तथा अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको समेत स्वेच्छिक आर्थिक सहयोग समेटिएको उक्त रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेगरी अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो। चेक […]

Read full article →