उद्धार कोषमा राष्ट्र बैंक कर्मचारीहरूको १ करोड ३८ लाख सहयोग
२२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर तथा कर्मचारीहरूले रसुवा बाढी प्रभावितका लागि १ करोड ३८ लाख सहयोग गरेका छन् । राष्ट्र बैंक कर्मचारीको तर्फबाट केन्द्रीय बैंकले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा सो रकम जम्मा गरेको हो । भदौ १० गते आएको रसुवा बाढीबाट प्रभावित व्यक्ति र परिवारको सहयोगार्थ उक्त रकम कोषमा जम्मा गरेको […]
