एनभीएलमा अन्नपूर्ण स्पाईकर किंग्सको लगातार दोस्रो जित
२२ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाईकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सोमबार भएको खेलमा अन्नपूर्णले मधेशलाई ३–१ सेटले पराजित गर्यो । अन्नपूर्णले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दा मधेशले दोस्रो सेट ३१–२९ ले जित्दै खेल बराबरी गरेको थियो । त्यसपछि अन्नपूर्णले तेस्रो […]
