Depository of News

कञ्चनपुरमा नदी किनारमा महिला मृत भेटिइन्

newsdepo.com · world

२३ भदौ, धनगढी । कञ्चनपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छन् । शुक्लाफाँटा नगरपालिका–३ को पिपलाडीमा सुनबरा नदीको किनारमा अन्दाजी ६५ वर्षीया सिठ्ठु खुना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार सोमबार बिहान घरदेखि निस्किएकी खुना दिउँसो नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् । उनी शुक्लाफाँट नगरपालिका–१० […]

Read full article →