जलवायु विपत्तिको मुद्दा उठाउन प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै, ९ गते स्वदेश फर्कने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिका जाने भएका छन् । महासभामा सहभागी भएर उनी असोज ९ गते स्वदेश फर्किने तयारीमा छन् । प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका तय भएको स्रोतले जनाएको छ । महासभामा उनले नेपालले भोगिरहेको जलवायुजन्य विपत्ति र […]
