कोशी सरकारको न्यूनतम साझा कार्यक्रम : मदिरा ब्रान्डिङदेखि बाँदर नियन्त्रणसम्म
२२ भदौ, विराटनगर । कोशी प्रदेश सरकार सञ्चालनका लागि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले न्यूनतम साझा कार्यक्रम तयार गरेको छन् । प्रदेश सरकार सञ्चालनका लागि दुई दलले २८ बुँदे न्यूनतम साझा कार्यक्रम तयार गरेका हुन् । चालु आर्थिक वर्ष २०८३–८४ को बजेट पुनरावलोकनदेखि सुशासन, पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी र विद्युतीय शासनसम्मका विषयलाई साझा […]
