एनपीएलको ओटीटी अधिकार १८ करोड ४ लाखमा नेट टीभीलाई, टिकेटिङ पार्टनर ई-सेवा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको ओटीटी प्रसारण अधिकार नेट टीभीले प्राप्त गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आह्वान गरेको बोलपत्रमा नेट टीभीले १८ करोड ४ लाख रुपैयाँमा ओटीटी प्रसारण अधिकार हात पारेको हो । सम्झौताअनुसार ओटीटी प्लेटफर्मले नेपालबाट करसहित अधिकतम ४ सय रुपैयाँसम्म शुल्क लिन पाउनेछ । यस्तै, खाडी […]
