Depository of News

रसुवा बाढीपछिको उद्धार, राहत वितरण तथा पुन: स्थापनामा संसदीय समितिको चासो

newsdepo.com · world

२२ भदौ, काठमाडौं । संसदीय समितिले रसुवा बाढी पश्चात उद्धार, राहत वितरण तथा पुन: स्थापनामा चासो व्यक्त गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले यस सम्बँधमा औपचारिक रूपमा छलफल गर्दैछ । रसुवा बाढी पश्चात नेपाल सरकारबाट हालसम्म भएगरेका उद्धार, राहत वितरण तथा पुन: स्थापनाका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल गर्दैछ । […]

Read full article →