दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनबारे छलफल गर्दै संसदीय समिति
२२ भदौ, काठमाडौं । संसदीय समितिले दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनबारे छलफल गर्दै छ । मूल्यवृद्धि लगायतको विषयमा समाजमा प्रश्न उठिरहेका बेला प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले छलफल गर्न लागेको हो । यसका लागि पर्सि बिहान १० बजे श्रम तथा उपभोक्ता हित समितिको बैठक राखिएको छ । बैठक सिंहदरबारस्थित […]
