Depository of News

भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकका कर्मचारीको १ करोड ३८ लाख सहयोग

newsdepo.com · world

काठमाडौं । नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीले भोटेकोशी बाढी प्रभावितका लागि १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ सहयोग गरेका छन् । राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारी, करार सेवामा कार्यरत कर्मचारीसमेतको सहभागितामा रकम संकलन […]

Read full article →