हालसम्म १३१ जना सांसदले तलब कटाएर गरे बाढी पीडितलाई सहयोग
२२ भदौ, काठमाडौं । संघीय संसद्का १३१ जना सांसदले आफ्नो तलब कटाएर बाढी पीडितलाई सहयोग गरेका छन् । यो सोमबारसम्मको विवरण हो । उनीहरूले आफूले प्राप्त गर्ने तलबबाट कटाएर सहयोग गर्ने गरी संघीय संसद् सचिवालयलाई पत्र लेखेका हुन् । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा २७५ सदस्यीय छ । राष्ट्रिय सभा ५९ सदस्यीय छ । यसमध्ये १३१ […]
