Depository of News

प्रदेश, जिल्ला र स्थानीय तहमा विपद्‌बारे काम गर्न सर्वदलीय संयन्त्र बनाउनेबारे छलफल चल्दै

newsdepo.com · world

२२ भदौ, काठमाडौं । प्रदेश, जिल्ला र स्थानीय तहमा विपद्‌बारे काम गर्न सर्वदलीय संयन्त्र बनाउन सकिने भएको छ । यसका लागि सबै राजनीतिक दलहरू तयार भएको र यसअनुसार सन्देश प्रवाह भइसकेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । ‘सर्वदलीय संयन्त्र बनाउने विषयमा दुई चरणको छलफल भयो । दोस्रो चरणको छलफलपछि जिल्ला […]

Read full article →