Depository of News

बाढीले दुई पुल बगाएपछि मनास्लु र लार्केपास पदयात्रामा रोक, पर्यटन क्षेत्र प्रभावित

newsdepo.com · world

काठमाडौं । गोरखाको चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित येराङखोलामा आएको बाढीले दुईवटा पुल बगाएपछि मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार अत्यन्त जरुरी सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म मनास्लु पदमार्ग तथा लार्केपास पदमार्गमा पदयात्रा नगर्न र नगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको हो। प्रशासनका अनुसार भदौ […]

Read full article →