कारोबारसँगै बढ्यो सेयर बजार, निर्जीवन बीमामा आकर्षण
२२ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार १८.०७ अंक बढेको छ । आजको कारोबारपछि नेप्से २५६० अंकमा कायम भएको छ । योसहित लगातार चौथो दिन सेयर बजार हरियो अंकमा बन्द रह्यो । अघिल्लो कारोबार दिन ४.६६ अंक बढेको थियो । बजारको उतारचढाव आज न्यून रह्यो । दिनभर न्यूनतम अंक २५४२ देखि […]
