अस्ट्रेलियाली संसद्मा विदेशमन्त्री पेनी वोङ : काठमाडौँमा परिवार सहायता केन्द्र स्थापना गर्दैछौं
नेपाल र चीनको तिब्बतमा गएको विनाशकारी बाढीपहिरोका विषयमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अस्ट्रेलियाली संसद्मा सम्बोधन गरेकी छन्।