नेप्से परिसूचकमा १८.०७ अंकको वृद्धि, पौने ४ अर्बको कारोबार
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन नेप्से परिसूचक १८.०७ अंकले बढेर २ हजार ५ सय ६०.८४ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८१ कम्पनीको घटेको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । […]
