अन्तरराष्ट्रिय पर्यटक आकर्षित गर्न न्यूजिल्याण्डले ५० लाख डलर लगानी गर्ने
काठमाडौं । न्यूजिल्याण्ड सरकारले क्षेत्रीय पर्यटन प्रवद्र्धनमार्फत अन्तरराष्ट्रिय पर्यटक आकर्षित गर्न छवटा अभियानमा ५० लाख न्यूजिल्याण्ड डलर लगानी गर्ने भएको छ। विशेषगरी चीनका पर्यटकलाई लक्षित गरी यी अभियान सञ्चालन गरिनेछन् । सरकारले सोमबार जारी गरेको विज्ञप्तिअनुसार, ‘क्षेत्रीय पर्यटन प्रवद्र्धन कोष’ अन्तर्गत नर्थ आइल्याण्डको रोटोरुआमा चिनियाँ पर्यटक आकर्षित गर्ने ‘किवी नर्थ’ खाद्य तथा आतिथ्य अभियानका लागि […]
