क्लासिक टेकको पुरानै मूल्यमा नयाँ स्पिड, १२५ एमबीपीएस इन्टरनेट मासिक ५५३ रुपैयाँमा
२२ भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको १०० एमबीपीएस इन्टरनेट प्लानलाई अपग्रेड गर्दै अब नयाँ जडान गर्ने ग्राहकहरूलाई १२५ एमबीपीएस इन्टरनेट उपलब्ध गराउने भएको हो। नयाँ ग्राहकले मासिक ५५३ रुपैयाँमै १२५ एमबीपीएस इन्टरनेट प्रयोग गर्न सक्नेछन्। अर्थात्, ग्राहकले पुरानै […]
