Depository of News

राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुँदै

newsdepo.com · world

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि राजधानी काठमाडौँ फर्केर उहाँले राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । रासस

Read full article →