Depository of News

सोना सिमेन्ट र शुभम् हेल्थ केयरद्वारा १ करोड ५ लाख राहत सहयोग

newsdepo.com · world

काठमाडौं । बाढी प्रभावित नागरिकहरूको राहत तथा पुन:स्थापनाका लागि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (सोना सिमेन्ट) र शुभम् हेल्थ केयर प्रोडक्ट्सले संयुक्त रूपमा १ करोड ५ लाख ९१ हजार रूपैयाँ सहयोग गरेका छन् । मंगलबार सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका प्रबन्ध निर्देशक निपेश तायलसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी उक्त रकम बराबरको चेक […]

Read full article →