Depository of News

विवाह गर्नै लाग्दा छुटेको थियो अक्षय-शिल्पाको प्रेम

newsdepo.com · world

कुनै समय अक्षय कुमार र शिल्पा शेट्टी बलिउडका सबैभन्दा चर्चित र प्रिय जोडी मानिन्थे । अनस्क्रिन होस् या अफस्क्रिन, उनीहरूको केमिस्ट्रीले सधैं चर्चा पाउँथ्यो । उनीहरू चाँडै विवाह बन्धनमा बाँधिदैछन् भन्ने खबरले उतिबेला मिडिया र प्रशंसकहरूमाझ निकै चर्चा पाएको थियो । तर बीचैमा उनीहरूको ब्रेकअपको खबरले धेरैलाई स्तब्ध बनाइदियो । यी दुईले धड्कन, मै खिलाडी […]

Read full article →