Depository of News

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा राष्ट्रपति पौडेलको स्थलगत निरीक्षण

newsdepo.com · world

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । साथै उनले यहाँ रहेका बाढी प्रभावित र पीडितहरुसँग भेटघाट गरी उनीहरुको गुनासो समेत सुनेका छन् । उनले नुवाकोटमा भोटेकोसीमा आएको बाढीको प्रभाव एवम् त्यसबाट सिर्जित क्षतिको जिल्ला सुरक्षा समितिबाट जानकारी लिए । […]

Read full article →