भोटेकोशी विपत्तिबारे सञ्जालमा ‘शोकका गीत’ को लहर
काठमाडौं । हजारौंको ज्यान जाने गरि भोेटेकोशी नदीमा आएको विनाशकारी बाढीले अहिले मुलुक शोकमा छ । सरकारले आज सोमबार राष्ट्रिय शोकको पनि आयोजना गरेको छ । सरकारमात्र होइन, सर्वसाधारण पनि शोकमा छन् । संगीतकर्मीले त भोटेकोशी बाढीमा ज्यान गुमाउनेलाई समर्पित गर्दै शोकका गीत धमाधम सामाजिक युट्युबमा सार्वजनिक गरिरहेका छन् । गीतमा शोक र विरह मात्र […]
