एसियन गेम्स क्रिकेट : क्वाटरफाइनल पुगे नेपालको भेट भारत वा श्रीलंकासँग
२२ भदौ, काठमाडौं । जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने यसअघि नै तय भइसकेको छ । समूह चरण पार गरेर अगाडि बढेमा नेपालको भेट भारत वा श्रीलंकामध्ये एक टोलीसँग हुनेछ । समूह ‘ए’ मा रहेको नेपाल समूह विजेता भएमा श्रीलंकासँग खेल्नेछ । समूह उपविजेता बनेमा नेपालको भेट […]
