डायलाइसिस मेसिन मात्रै थप्ने कि मिर्गौला जोगाउने ?
नेपालमा मिर्गौला रोगबारे कुरा गर्दा हाम्रा बहस प्रायः डायलाइसिस र प्रत्यारोपणमै ठोक्किन्छन् । डायलाइसिस सेवा निःशुल्क छ कि छैन, प्रत्यारोपणमा कति सहुलियत पाइन्छ वा अस्पतालहरूमा पर्याप्त मेसिन छन् कि छैनन्– यी विषयमा कुरा उठ्नु स्वाभाविक हो । जटिल अवस्थाका बिरामीलाई निःशुल्क सेवा र राहत दिनु राज्यको दायित्व पनि हो। तर अब एउटा मूल प्रश्न सोध्ने […]
