Depository of News

वीरेन्द्रनगरमा सञ्चालनमा आयो ‘समावेशी’ पार्क

newsdepo.com · world

२२ भदौ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा समावेशी र महिलामैत्री पार्क सञ्चालनमा आएको छ । वीरेन्द्रनगर–८ खजुरामा निर्माण भएको पार्कको सोमबार वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले उद्घाटन गरिन् । युनोप्सद्वारा सञ्चालित ‘सिटीज फर वुमेन’ (महिलामैत्री शहर) परियोजनाको ७० प्रतिशत र वीरेन्द्रनगर नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा पार्क निर्माण गरिएको हो । १ करोड ६५ […]

Read full article →