Depository of News

सवारी लाइसेन्स लिन सेवाग्राहीका दुख ‘ज्यूँका त्यूँ’, विभागको नयाँ प्रणालीमार्फत चार लाखले भरे आवेदन

newsdepo.com · world

काठमाडौं । यातायात व्यवस्था विभागले सञ्चालनमा ल्याएको नयाँ प्रणालीमार्फत केही समयमै ४ लाख बढीले लाइसेन्सका लागि आवेदन दिएका छन् । सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा सहज बनाउने उद्देश्यले विभागले नयाँ प्रणाली सञ्चालनमा ल्याएको केही समयमै करिब ४ लाख सेवाग्राहीले आवेदन दिएका हुन् । विभागका अनुसार त्यसमध्ये करिब १ लाख ५० हजारले सेवा प्राप्त गरिसकेका छन् । […]

Read full article →