बाढी प्रभावित र बेपत्ता पत्रकारका परिवारसँग पत्रकार महासंघको संवाद र सहयोग
२२ भदौ, नुवाकोट । भोटेकोशी-रसुवा बाढीका कारण घरबारविहीन भएका, बेपत्ता भएका तथा परिवारका सदस्य गुमाएका पत्रकारहरूलाई नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संवाद र सहयोग शुरु गरेको छ। बाढीबाट प्रत्यक्ष प्रभावित भई जनधनको क्षति व्यहोरेका पत्रकारहरू निराजन पौडेल (नुवाकोट/रसुवा), किरण अधिकारी (नुवाकोट), सन्नी श्रेष्ठ (नुवाकोट), विपिन मल्ल (धादिङ) र नुवाकोटका बेपत्ता पत्रकार राजकुमार नेपालीको परिवारसँग […]
