मुक्तिनाथ क्यापिटलले मुक्तिनाथ म्युचुअल फण्ड २ निष्काशन गर्दै, असोज १ गतेदेखि बिक्री खुला
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले मुक्तिनाथ म्युचुअल फण्ड २ निष्काशन गर्ने भएको छ । यो मुक्तिनाथ क्यापिटल लिमिटेडको दोस्रो म्युचुअल हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत वा १ करोड ३० लाख […]
