खसी भन्दै बाख्रीको मासु बेचेको आरोपमा ३ जना पक्राउ
२२ भदौ, काठमाडौं । खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामणी घर भइ काठमाडौं रातोपुलका २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भइ सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौडाका २१ वर्षीय सुजन रसाइली छन् । रातोपुल नजिक सफिक मासु पसल खालेर खसीको […]
