Depository of News

प्रतितोला २४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

newsdepo.com · world

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला पनि […]

Read full article →