Depository of News

नाटक ‘सुधाकरको न्यू मुन’ को मञ्चन अवधि थपियो

newsdepo.com · world

२२ भदौ, काठमाडौं । सुकेधारास्थित ओस्कार इन्टरनेशनल कलेजको साधना घर थिएटरमा मञ्चन भइरहेको सुधाकरको न्यू मुनको मञ्चन अवधि थपिएको छ । नाटक २७ भदौसम्म नियमित मञ्चन हुनेछ । नाटकमा सागर दाहालको कथा र मुक्तिको निर्देशन रहेको छ । म्याजिकल रियालिजम विधामा बनेको यो नाटकले मानवीय भावना, विचार, नाम अनि नैतिकता कसरी परिस्थितिको दास हुन्छन् भन्ने […]

Read full article →