भारतमा यसकारण चलिरहेको छ ‘हनुमान अंश’
वर्ड अफ माउथ बलियो बन्दा अहिले भारतमा हनुमान अंश नामक फिल्मले बक्स अफिसमा धमाका पिटिरहेको छ । जम्मा २ करोड भारुमा बनेको यो फिल्मले १०० करोड भारु भन्दा बढीको व्यापार गरिसकेको छ । फिल्मले मोमेन्टम र लेट रन प्रदर्शनमा टक्सिक, मिर्जापुर जस्ता ठूला बजेट, नामी कलाकार र लागत बढी भएको फिल्महरूलाई समेत टक्कर दिइरहेको छ […]
