Depository of News

सुन तोलामा २ हजार ४ सय रुपैयाँ घट्यो

newsdepo.com · world

२२ भदौ, काठमाडौं । सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । […]

Read full article →