Depository of News

बैंकिङ प्रणालीमा अधिक तरलता : व्यवस्थापनको लागि ३५ अर्ब तान्दै राष्ट्र बैंक

newsdepo.com · world

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत करिब ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले २ महिनाको लागि ३५ अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज […]

Read full article →