Depository of News

एसियामा १९९७ को जस्तै ‘वित्तीय संकट’ दोहोरिदै, अर्थशास्त्री न्यूम्यान भन्छन-एआई प्रमुख कारण !

newsdepo.com · world

काठमाडौं । एसियाली अर्थतन्त्रहरूमा फेरि संकटको चिन्तच बढ्दै गएको छ । बढ्दो अमेरिकी ट्रेजरी प्रतिफल, जापानी येनमा तीव्र गिरावट र प्रविधि स्टकहरूको लागि बढ्दो उत्साहले १९९७ को एसियाली वित्तीय संकट अघिको अवस्थाको सम्झना दिलाउँछ । एचएसबिसीका प्रमुख अर्थशास्त्री फ्रेडरिक न्यूम्यान विश्वास गर्छन् कि आज एसियाको कमजोरी १९९० को दशकको जस्तो छैन । यसपटक, सबैभन्दा ठूलो […]

Read full article →