कौशी थिएटरमा ‘अ किलर भ्यू’ मञ्चन हुने
२२ भदौ, काठमाडौं । टेकुस्थित कौशी थिएटरमा नयाँ नाटक ‘अ किलर भ्यू’ मञ्चन हुने भएको छ । यो नाटक २ देखि २४ असोजसम्म मञ्चन हुने भएको हो । अहिले यो नाटकको पहिलो पोस्टर सार्वजनिक भइसकेको छ । पोस्टरमा केटा र केटीले झ्यालतिरको मान्छेलाई हेरिरहेका छन् । अत्यधिक रातो रङको प्रयोग गरिएको पोस्टरले नाटकको विधाको झल्को […]
