Depository of News

मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

newsdepo.com · world

मियामी । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा अमेजन एयरको कार्गो विमान धावनमार्गबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे बोइङ ७६७–३०० कार्गो विमान दुर्घटनामा परेको हो । पोर्टो रिकोको सान जुआनस्थित लुइस मुनोज मारिन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानले अवतरणका […]

Read full article →