Depository of News

बङ्गलादेशको त्रैमासिक रेमिट्यान्स प्रवाह ६ अर्ब अमेरिकी डलर

newsdepo.com · world

ढाका । विदेशमा बस्ने र काम गर्ने लाखौँ बङ्गलादेशीहरूले जुलाई–अगस्टको तीन महिनाको अवधिमा करिब छ अर्ब अमेरिकी डलर रेमिट्यान्स स्वदेश पठाएका सरकारी तथ्याङ्कले देखाएको छ । आधिकारिक तथ्याङ्क उदृत गर्दै बङ्गलादेश बैङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक आरिफ होसेन खानले भने, “बङ्गलादेशको विदेशी मुद्राको प्रमुख स्रोतमध्ये एक रहेको रेमिट्यान्स अगस्टमा गत बर्षको सोही महिनाको तुलनामा २२.५ […]

Read full article →