Depository of News

सुन, अमेरिकाको विगत र सङ्कटको सङ्केत

newsdepo.com · world

आज विश्वमा दुईवटा फरक घटना एकैसाथ भइरहेका छन्। पहिलो, युरोपका केन्द्रीय बैङ्कहरूले आफ्नो सुनको भण्डार कहाँ सुरक्षित राख्ने भन्ने विषयमा पहिलेभन्दा बढी सावधानी अपनाउन थालेका छन्। अर्कोतर्फ, अमेरिकाले मानिसको व्यवहार र चेतनालाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर गोप्य अनुसन्धान गरिरहेको थियो। त्यो अनुसन्धानमा 'साइलोसाइबिन मसरुम' को समेत प्रयोग गरिएको थियो।

Read full article →