Depository of News

फिलिपिन्समा मनसुन र चक्रवातको कहर : ४३ जनाको मृत्यु, १ करोडभन्दा बढी प्रभावित

newsdepo.com · world

२२ भदौ, काठमाडौं । फिलिपिन्समा गत अगस्ट महिनाको सुरुदेखि सक्रिय मनसुन र चारवटा उष्णकटिबन्धीय चक्रवातका कारण ४३ जनाको मृत्यु भएको छ। फिलिपिन्सको नागरिक प्रतिरक्षा कार्यालयले आइतबार दिएको जानकारीअनुसार यी प्राकृतिक विपत्तिका कारण कृषि तथा पूर्वाधार क्षेत्रमा नराम्रो असर परेको छ। विपद्‌बाट ११ अर्ब ९२ करोड पेसो (करिब १९ करोड १ लाख अमेरिकी डलर) बराबरको आर्थिक […]

Read full article →