Depository of News

ताप्लेजुङको मौवाखोलामा खस्यो ट्याक्टर

newsdepo.com · world

२२ भदौ, काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा एउटा ट्याक्टर खसेको छ । आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको प्र १-०२-००३ त ३०४८ नम्बरको ट्याक्टर मैवाखोलाको पुलको छेउबाट आज बिहान साढे ४ बजे करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो । ताप्लेजुङका डीएसपी कमल बजगाईंका अनुसार ट्याक्टर चालक मैवाखोला गाउँपालिका-१ […]

Read full article →