Depository of News

चेल्सीमाथि पुनरागमन जितसहित आर्सनलको अपराजित यात्रा कायमै

newsdepo.com · world

२२ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको लण्डन डर्बीमा आर्सनलले चेल्सीमाथि २–१ को पुनरागमन जित हासिल गरेको छ । इमिरेट्स स्टेडियममा भएको खेलमा चेल्सीले दोस्रो मिनेटमै मोर्गन रोजर्सको गोलबाट अग्रता लिएको थियो । जोरेल हातोको पासमा रोजर्सले गोल गर्दै पाहुना टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर आर्सनल पहिलो हाफमै खेलमा फर्कियो । २५औं मिनेटमा […]

Read full article →