Depository of News

सेयर बजार ‘वियरिस ट्रेन्ड’ मा रहँदा म्युचुअल फन्डका लगानीकर्तालाई धक्का, अधिकांशको मूल्य फेस भ्यालुभन्दा कम

newsdepo.com · world

काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साह देखिएकोे छैन् । कहिलेकाही कारोबार सामान्य अंकले बढेपनि धेरैजसो कारोबार दिन नेप्सेको प्रवृत्ति वियरिस नै देखिन्छ । योसँगै नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुको सेयर मूल्य घटेको छ । यसबाट म्युचुअल फन्डहरुको मूल्यमा पनि प्रभाव देखिएको छ । पछिल्लो एक महिनामा म्युचुअल फन्ड इन्डेक्समा गिरावट जारी रहँदा […]

Read full article →