नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि आंशिक बन्द
२२ भदौ, काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड आज बिहानदेखि आंशिक बन्द हुने भएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको चितवन प्रशासनले जारी गरेको सूचनामा छ । प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘कृष्णभिरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको […]
