Depository of News

कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा

newsdepo.com · world

२२ भदौ,  काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ । पश्चिम नेपालको कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरमा कञ्चनपुरको भम्का स्थित हनमाननगर स्टेशनमा सबैभन्दा धेरै १४१.४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै डडेल्धुराको […]

Read full article →