Depository of News

नबिल बैंकले सेयरधनीलाई १५.८० प्रतिशत लाभांश दिने, यस्तो छ नगद र बोनस

newsdepo.com · world

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको प्रस्तावअनुसार शेयरधनीले ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । सोअनुसार कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो। त्यसैगरी, बैंकले अग्राधिकार शेयरतर्फ ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। […]

Read full article →