रसुवा बाढीपछि कोरला नाका चलायमान, भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप
रसुवागढी–केरुङ नाका बाढीले बन्द भएको र तातोपानी नाका सञ्चालनमा आउन नसकेपछि मुस्ताङमा रहेको क्वारेन्टाइन कार्यालयलाई सक्रिय बनाउन थालिएको कार्यालय प्रमुख चुडालले जानकारी दिए ।