सेना, प्रहरी र सशस्त्रलाई प्रधानमन्त्रीको ढाडस– सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्दैन
२१ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीपछिको संकट व्यवस्थापनमा खटिएका राज्यका तीनै तहका सुरक्षा निकायलाई ढाडस दिँदै विशेष धन्यवाद ज्ञापन गरेका छन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत राष्ट्रसेवक सुरक्षाकर्मीमाथि सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अहिलेको योगदानको उच्च कदर हुने बताएका छन् । साथै, उनले सुरक्षाकर्मीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने पनि […]
